Informatics

“आमाको दुध शिशुको लागि अमृत सरह हुन्छ”। विश्व स्तनपान सप्ताह २०८१ को अवसरमा काठमाडौं मेडिकल कलेजको बालरोग विभागकी सहप्राध्यापक डा.पावना कायास्थले, आमा र शिशुको लागि स्तनपानबाट हुने स्वास्थ्य लाभका बारेमा बताउनुभयो । यस वर्षको नारा “स्तनपानमा समानता : सबैको सहयोग र सहभागिता” रहेको छ । आशा छ हामी सबैजना एकजुट भएर समाजमा स्तनपान बारे रहेको कमिकमजोरीलाई सुधार गर्नका साथसाथै सम्पूर्ण आमाहरुलाई स्तनपान गर्न प्रोत्साहन गर्ने छौं।
स्तनपान सम्बन्धी थप जानकारीको लागि पूरा भिडियो हेर्नुहोस्।